२०० वर्षको अवसरमा लण्डन दूतावासमा सप्ताहव्यापी कार्यक्रम

लण्डन । नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आउँदो मार्च १४ तारिखदेखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको छ। दूतावासका अनुसार मार्च १४ तारिख उद्घाटनका अवसरमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी गरिनेछ। त्यस्तै मार्च १५ तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका … Continue reading २०० वर्षको अवसरमा लण्डन दूतावासमा सप्ताहव्यापी कार्यक्रम